वार्षिक साधारण सभा २०८१ सफलतापूर्वक सम्पन्न
हाम्रो सहकारी संस्थाको ३१औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। सभा मार्फत वित्तीय प्रतिवेदन, नयाँ योजनाहरू र सदस्यहरूको सुझावहरूको समीक्षा गरिएको छ। सबै शेयरधनी सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको छ।
Comments (0)